• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

सुनचाँदीको मूल्य स्थिर

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २२, आईतवार १२:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य स्थिर रहेको छ । सुनचाँदीको मूल्य भने गत बिहीबारदेखि नै स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको छ । त्यस्तै चाँदीको मूल्य रु चार हजार ८३० कायम भएको छ ।

    गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार चाँदीको मूल्य प्रति तोला रु चार हजार ८३० कायम भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७६ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    Post Views: 28
    प्रकाशित मिति: २०८२ चैत्र २२, आईतवार १२:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन
    पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने
    व्यवसायी शंकर अग्रवाल रिहा
    Advertisement
    ताजा अपडेट
    • १. जीप दुर्घटनामा दुई जनाको मृत्यु, ११ घाइते

    • २. रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

    • ३. शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

    • ४. बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    • ५. ओली र लेखकसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा, सरकारी पक्षको बहस बाँकी

    चर्चित
    • १. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • २. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ३. इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ : डोनाल्ड ट्रम्प

    • ४. देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

    • ५. पुँजीगत खर्चको मितव्ययी, गुणात्मक र परिमाणात्मक वृद्धि गर्न कार्यवाहक प्रमुखको निर्देशन

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.