• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार १६:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – आज नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएको छ। आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो। सो दिन १२ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।

    यसदिन नेप्से उच्च अंकले बढे पनि कारोबार रकममा भने आइतबारको तुलनामा कमी आएको छ। ३४५ वटा स्क्रिप्सको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँमा खरिदबिक्री भएका छन्।

    ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लघुवित्त वित्तीय संस्था,भुजुङ्ग हाइड्रोपावर,रिडी पावर,नेसनल हाइड्रोपावर,सुपर खुडी हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सूर्यमूखी हाइड्रो इलेक्ट्रिक र होटल फरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार १६:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा, २ गते कार्यतालिका सार्वजनिक हुने
    निर्वाचन समीक्षा गर्न काँग्रेसका शीर्ष नेता दाङमा
    २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने
    Advertisement
    ताजा अपडेट
    • १. काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ मा, २ गते कार्यतालिका सार्वजनिक हुने

    • २. निर्वाचन समीक्षा गर्न काँग्रेसका शीर्ष नेता दाङमा

    • ३. हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

    • ४. २०८३ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन वा उपदान नपाउने

    • ५. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.