नेपालले टि-२० विश्वकप छनौट प्रतियोगितामा युएई विरुद्ध जित निकालेको छ । आज भएको सुपर सिक्स अन्तर्गत नेपालले युएईलाइ १ रनले पाखा लगाएको हो । आजको खेलमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ५१ रनको योगदान दिए ।
युएईविरुद्ध नेपालको जित
युएईविरुद्ध नेपालको जित

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





