• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिई आज समापन

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक ११, मंगलवार ०७:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिई आज समापन गरिँदैछ। चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी अन्त्य गरिन्छ । यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन शुरु भई सप्तमीमा समापन हुन्छ।

    चौथीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। यसलाई ‘नहाय खाए’ भनिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ। यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ।

    षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ। विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म ९छाला० रोग लाग्दैन भन्ने विश्वास छ। विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई त्यहाँ मात्र नभई काठमाडौँ उपत्यकामा समेत मनाइन्छ।

    Post Views: 129
    प्रकाशित मिति: २०८२ कार्तिक ११, मंगलवार ०७:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.