• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

‎कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १४, शुक्रबार १५:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‎पर्व बिदापछी हिजो सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुनः  स्थगित भएको छ । महाधिवेशन कार्यतालिका ल्याउने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच  सहमति जुट्न नसक्दा आइतबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

    कांग्रेसमा संस्थापन पक्ष सरकारले घोषणा गरेको फागुन २१ को चुनावपछि मात्र  महाधिवेशन गर्ने सोचमा छ । तर, महामन्त्रीद्वय थापा र शर्मा पक्षधर समूह भने मंसिरमा नियमित महाधिवेशन नभए बिशेष महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने अडानमा छन।

    ‎महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता डा. शेखर कोइरालाले दुई महामन्त्रीसहित आफुनिकट पदाधिकारिसँग छलफल गरेका थिए । आगामी १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्ने गरी कार्यतालिका ल्याउन सकिने र दबाब दिने निर्णय गरिएको छलफल लगत्तै  महामन्त्रीद्वय र कार्यवाहक सभापति खड्का बिच  छलफल भएको थियो । उनिहरु बिच सहमति नजुट्दा  बैठक स्थगित भएको बताइएको छ ।

    Post Views: 95
    प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार १५:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै
    ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
    सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    Advertisement
    ताजा अपडेट
    • १. पहुँचका भरमा सवारी सुविधा लिइरहेकाबाट फिर्ता गराइँदै

    • २. ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    • ३. सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

    • ४. गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी बनाएका सबै ठूला घर भत्काइयो

    • ५. संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी

    चर्चित
    • १. गगनलाई केदार कार्कीको प्रश्न : भृकुटी मण्डपमा हामी सबैले देखेको त्यो सर्वगुण सम्पन्न अद्भुत शक्ति खोइ सभापति ज्यू ?

    • २. एमाले संसदीय दलको प्रमुख सचेतकमा ऐन महर नियुक्त

    • ३. थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो

    • ४. टी–२० आई सिरिज : कुशल भुर्तेलको विष्फोटिङ ब्याटिङमा नेपालले यूएईलाई हरायो ८ विकेटले हरायो

    • ५. संसद अधिवेशन स्थगित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.