• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एघार मुलुकका राजदूतहरूलाई कार्तिक २० गतेभित्र नेपाल फर्कन सरकारको निर्देशन

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक १८, मंगलवार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राजदूत फिर्ता सम्बन्धि निर्णय कार्यान्वयनन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपनि सरकारले एघार मुलुकका राजदूतहरूलाई नेपाल फर्कन निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ ती सबै राजदूतहरुलाई पत्र पठाउँदै अर्काे व्यवस्था नभएसम्म मन्त्रालयमै रही कामकाज गर्नेगरी नेपाल फर्कन निर्देशन दिएको हो ।

    यसरी फिर्ता गरिएका राजदूतहरूमा चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, जापान र संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूत छन् ।

    नेपाल फर्कनका लागि राजदूतहरुलाई यसअघि जारी भएको हवाई टिकट नै प्रयोग गर्न र यही कार्तिक २० गतेभित्र मन्त्रालयमा आइपुग्न प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीस्तरीय निर्णय भएको पत्रमा उल्लेख छ । पत्रमा राजदूतहरू नेपाल फर्केपछि सम्बन्धित नियोगमा उपनियोग प्रमुखले कार्यवाहक राजदूत भई कामकाज गर्न पनि भनिएको छ ।

    सर्वाेच्च अदालतको संयुक्त इजलासले आइतबारमात्र राजदूतहरू फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशको विषयमा सोमबार मन्त्रिपरिषदमा छलफल हुँदा अन्तरिम आदेश बमोजिम थमौतीको पत्र नपठाउने अनौपचारिक निर्णय गरिएको थियो ।

     

    Post Views: 85
    प्रकाशित मिति: २०८२ कार्तिक १८, मंगलवार ०९:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    Advertisement
    ताजा अपडेट
    • १. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • २. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • ३. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ४. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ५. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.