• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १५, आईतवार १९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+
    काठमाडौं। नेपाली कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणअन्तर्गत अनुसन्धान गर्न पक्राउ गरिएको हो। भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौँ रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो।
    Post Views: 66
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १९:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश
    शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन
    बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
    Advertisement
    ताजा अपडेट
    • १. रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

    • २. शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

    • ३. बलेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    • ४. ओली र लेखकसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’ मा, सरकारी पक्षको बहस बाँकी

    • ५. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ३. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ४. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    • ५. इरानको खार्ग टापु सजिलै कब्जा गर्न सकिन्छ : डोनाल्ड ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.