• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

प्रदेश खारेज गर्ने प्रस्ताव ल्याए रास्वपालाई राप्रपाले दुईतिहाइ पुर्‍याइदिने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १९, बिहीबार १६:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ-संघीयता खारेज गरे राप्रपाले रास्वपालाई दुई तिहाइ मत पुर्‍याइदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा राप्रपाको तर्फबाट बोल्दै बोल्दै ज्ञानबहादुर शाहीले यस्तो बताएका हुन् ।

    दलका नेतालाई सेटल गर्न ल्याइएको प्रदेश खारेज गरे राप्रपाका ५ सांसदले दुईतिहाइ मत पुर्‍याइदिने बताएका हुन् ।

    ‘देशमा ८८४ जना सांसद छन् । एक वर्षमा एक खर्ब रुपैयाँमा प्रदेश पाल्नुपरेको छ । दलका कार्यकर्तालाई सेटल गर्न ल्याएको छ,’ उनले भने, ‘प्रदेशखारेज गर्न बहमुत पुग्न १८४ चाहिन्छ । तत्काल प्रदेश खारेज गरियोस् । सरकारले यो विषय अगाडि बढाओस् । राप्रपाले १८७ पुर्‍याइदिन्छ ।’

    Post Views: 69
    प्रकाशित मिति: २०८२ चैत्र १९, बिहीबार १६:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा
    वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन
    कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा

    • २. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ३. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    • ४. यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    • ५. अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.