• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यक : सांसद कर्ण

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार १३:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले लोकतन्त्र, सुशासन र राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संविधानमार्फत अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसकेको बताए । सरकारसँग एजेण्डागत रुपमा सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको भन्दै सांसद कर्णले भने– ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ– आउनुहोस्, राष्ट्रिय एकता गरौँ यसको लागि सहकार्य गरौँ । एजेन्डाहरु तयार गरौँ ।’

    निर्वाचनसम्म विचार फरक हुन सक्ने, पार्टी फरक हुन सक्ने तर निर्वाचनपछिको लक्ष्यसमुन्नत नेपाल, सम्मानित नेपाली बनाउने एउटै सबैको रहेको उनको भनाई थियो ।

    उनले संसदलाई भाषण गर्ने मात्र स्थान नभई जनअपेक्षालाई नीतिमा रूपान्तरण गर्ने जिम्मेवार मञ्च भएको उल्लेख गरे । उनले संसदको गरिमा जोगाउँदै जनविश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रमा जनताको आदेश सर्वोपरि हुने उल्लेख गर्दै कर्णले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गराए, जसले २००७ सालदेखि २०६२÷६३ का आन्दोलनसम्म लोकतान्त्रिक आधार निर्माणमा योगदान दिएको बताए । तर, विगतका उपलब्धिसँगै कमजोरीहरू पनि स्वीकार्नुपर्ने उनको भनाइ थियो ।

    Post Views: 57
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार १३:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.