• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अमेरिका-इरान युद्धबिराम, तेलको भाउ घट्यो

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २५, बुधबार ०७:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौ –  अमेरिका र इरान बीच युद्धबिराम भएको खबर सार्वजनिक भएसँगै विश्व बजारमा सकारात्मक संकेत देखिएको छ। लगानीकर्ताको आत्मविश्वास बढ्दा अमेरिकी स्टक फ्युचर्समा वृद्धि भएको छ भने तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

    अमेरिकी कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर प्रति ब्यारेल ९२ डलरमा झरेको छ। विश्लेषकहरूका अनुसार मध्यपूर्व क्षेत्रमा तनाव कम हुँदा आपूर्ति जोखिम घट्ने भएकाले तेल बजारमा तुरुन्त प्रभाव परेको हो।

    यसअघि डोनाल्ड ट्रम्प ले इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए। उक्त अभिव्यक्तिपछि विश्वभर आलोचना भएको थियो। संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय निकायहरूले यस्तो कदमले द्वन्द्व थप चर्किने भन्दै चिन्ता व्यक्त गरेका थिए। साथै, पोप लियोले पनि शान्तिको अपिल गर्दै हिंसात्मक कदमको विरोध गरेका थिए।

    उता, अमेरिका मा मध्यावधि चुनाव नजिकिँदै गर्दा ट्रम्पको लोकप्रियता घट्दै गएको देखिएको छ। बढ्दो इन्धन मूल्य र सम्भावित युद्धका कारण सर्वसाधारण नागरिकमा असन्तुष्टि बढेको बताइएको छ।

    विशेषज्ञहरूका अनुसार यदि युद्धबिराम दीर्घकालीन रूपमा कायम रह्यो भने विश्व अर्थतन्त्रमा थप स्थिरता आउने र ऊर्जा बजार अझै सन्तुलित हुने अपेक्षा गरिएको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार ०७:०४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.