• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २५, बुधबार १७:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – अब सेवाग्राहीहरूले उजुरी, निवेदन, गुनासो वा जाहेरीको प्रगतिबारे जानकारी लिन प्रहरी कार्यालय धाउनुपर्ने आवश्यकता नपर्ने भएको छ।

    नेपाल प्रहरीले नयाँ व्यवस्था लागू गर्दै दर्ता भएका मुद्दाको स्थिति घरमै बसेर जानकारी लिन सकिने सुविधा सुरु गरेको जनाएको छ। अब उजुरी दर्ता भएको प्रहरी एकाइले सेवाग्राहीले उपलब्ध गराएको सम्पर्क नम्बरमा फोन वा एसएमएस मार्फत नियमित रूपमा प्रगतिका विवरण उपलब्ध गराउनेछ।

    प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ, “नेपाल प्रहरीका एकाइहरूमा दर्ता भएका उजुरी, निवेदन, गुनासो वा जाहेरी दरखास्तको प्रगति सम्बन्धित सेवाग्राहीलाई उपलब्ध गराइएको सम्पर्क नम्बरमार्फत जानकारी दिने व्यवस्था लागू गरिएको छ। यसबाट सेवाग्राहीले प्रहरी कार्यालय धाउनुपर्ने झन्झट हटेको छ।”

    यस नयाँ प्रणालीले सेवाग्राहीलाई आफ्ना मुद्दाको अवस्था नियमित रूपमा सजिलै थाहा पाउने अवसर प्रदान गर्ने र प्रशासनिक पहुँच सुधार्ने अपेक्षा गरिएको छ।

    Post Views: 35
    प्रकाशित मिति: २०८२ चैत्र २५, बुधबार १७:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाटनमा दुई युवकमाथि छुरा प्रहार
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    Advertisement
    ताजा अपडेट
    • १. पाटनमा दुई युवकमाथि छुरा प्रहार

    • २. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • ३. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ४. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ५. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.