• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इन्दु वर्माको कप्तानीमा आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १४ सदस्यीय नेपाली टोली घोषणा

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ३०, सोमबार २१:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा प्रतिस्पर्धा गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ। आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि इन्दु वर्माको नेतृत्वमा १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरिएको हो।

    घोषित टोलीमा इन्दु वर्मा कप्तान तथा पूजा महतो उपकप्तानको भूमिकामा रहनेछन्। टोलीमा बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनीषा उपाध्याय, रचना चौधरी र रुबिना क्षेत्री समावेश छन्।

    क्यानका अनुसार प्रतियोगिता आगामी अप्रिल १८ देखि मे १ सम्म रुवान्डामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागितापूर्व नेपाली टोलीले आवश्यक तयारी तथा अभ्यास कार्यक्रम सञ्चालन गर्नेछ।

    669848451_1422164416606601_52296322502059439_n-1776091363.jpg

    Post Views: 59
    प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार २१:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. ‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

    • २. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • ३. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ४. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ५. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.