• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

१३ देशका लागि आजै राजदूत सिफारिस गर्ने सरकारको तयारी

  •  नेपाल चौतारी
  • २०८३ आश्विन २, शुक्रबार १०:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – सरकारले आज (शुक्रबार) विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिस गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको हो।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी असोज ६ गते न्युयोर्क प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले कुल २१ देशका लागि राजदूत सिफारिस गर्ने तयारी गरेका छन्।

    सरकारले गत जेठमा खुला आवेदन आह्वान गरी प्राप्त आवेदनमध्येबाट प्रतिस्पर्धाका आधारमा १३ देशका लागि राजदूत छनोट गरेको जनाएको छ। बाँकी आठ देशमा भने परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिवलाई राजदूतका रूपमा सिफारिस गर्ने तयारी छ।

    लामो समयदेखि रिक्त रहेका नेपाली कूटनीतिक नियोगमा योग्य र सक्षम व्यक्तिलाई खुला प्रतिस्पर्धामार्फत छनोट गर्ने सरकारको तयारीलाई चासोका साथ हेरिएको छ। यससँगै चार महिनादेखि अघि बढेको राजदूत छनोट प्रक्रिया टुंगोमा पुग्ने अधिकारीहरूले बताएका छन्।

    हाल अमेरिका, चीन, भारत, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, बेलायत, कतार, रुस, साउदी अरेबिया, श्रीलङ्का र स्पेनलगायतका देशमा नेपाली राजदूतको पद रिक्त छ।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १०:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव
    १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)
    संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
    Advertisement
    ताजा अपडेट
    • १. आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

    • २. १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

    • ३. संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

    • ४. रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

    • ५. प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.