• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

  •  नेपाल चौतारी
  • २०८३ आश्विन २, शुक्रबार १०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजक समितिका संयोजक डा शशांक कोइरालाले सर्वमान्य नेता तथा लौहपुरुष गणेशमान सिंहको जीवन आज पनि हामी सबैका लागि प्रेरणाको उज्यालो दीप बनेर रहेको बताएका छन् ।

    सिंहको २९औँ पुण्यतिथिका अवसरमा समाजिक स्ंजालमार्फत श्रद्धासुमन व्यक्त गर्दै उनले लोकतन्त्र, नागरिक स्वतन्त्रता र जनताको अधिकारका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष भएको उल्लेख गरेका छन् ।

    उनले फेसबुकमा लेखेका छन् – ‘सत्ता र पदभन्दा माथि उठेर सिद्धान्त, त्याग, साहस र नैतिकताको उदाहरण प्रस्तुत गर्नुभएको उहाँको जीवन आज पनि हामी सबैका लागि प्रेरणाको उज्यालो दीप बनेर रहेको छ।’

    डा कोइरालाले राष्ट्र र लोकतन्त्रप्रतिको सिंहको अटुट प्रतिबद्धता, सङ्घर्षशीलता र जनताप्रतिको समर्पण भावलाई स्मरण गर्दै सिंहले देखाएको मार्गमा अघि बढ्नु नै सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

    Post Views: 239
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १०:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)
    रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो
    प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु
    Advertisement
    ताजा अपडेट
    • १. १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

    • २. संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

    • ३. रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

    • ४. प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु

    • ५. नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.