• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

१३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

  •  नेपाल चौतारी
  • २०८३ आश्विन २, शुक्रबार १६:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न १३ जनाको नाम सिफारिस गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रको अनुभव, विज्ञता, अध्ययन तथा अनुसन्धान र नेतृत्वदायी भूमिकामा काम गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो ।

    सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाइका लागि पठाउनेछ । संसदीय सुनुवाइ सम्पन्न भएपछि प्रस्तावित राजदूतहरूलाई सम्बन्धित मुलुकमा अग्रिमो (एग्रिमेन्ट) का लागि पठाइनेछ । सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई औपचारिक रूपमा राजदूत नियुक्त गर्नेछन् ।

    सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरू यसप्रकार छन् :

    १. डा. निश्चलनाथ पाण्डे — भारत
    २. डा. कल्याणराज शर्मा — चीन
    ३. चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
    ४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
    ५. जिग्यान कुमार थापा — जापान
    ६. सुरेशकुमार कर्ण — इजरायल
    ७. प्राप्ति शेरचन — स्पेन
    ८. शरू जोशी — जर्मनी
    ९. डा. पद्माक्षी राणा — ओमान
    १०. चूडामणि खरेल — मलेसिया
    ११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
    १२. डा. मंचला झा — श्रीलंका
    १३. गिरीबहादुर सुनार — साउदी अरेबिया

    Post Views: 37
    प्रकाशित मिति: २०८३ आश्विन २, शुक्रबार १६:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त
    आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव
    Advertisement
    ताजा अपडेट
    • १. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

    • २. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त

    • ३. आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

    • ४. १३ देशका लागि राजदूत सिफारिस, कुनमा को ? (सूचीसहित)

    • ५. संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

    चर्चित
    • १. गणेशमान सिंह नेपाली राजनीतिक इतिहासका एक युगपुरुष : डा शशांक

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • ४. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ५. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.