• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बिरामीको चाँप संगै लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा

  •  संवाददाता
  • २०८० आश्विन ११, बिहीबार १८:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही । बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ ।

    त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो

    कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो ।

    अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारेमा लिखित जानकारि मन्त्रालयलाई गराउन निर्देशन दिदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा सम्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

    स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पार्दरशि तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारि बनाउन निर्देशन दिनुभयो ।

    अस्पतालमा मेसु डा सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तार संगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने आउने बिरामीको लागी सहज भएको बताउनु भयो। उहाले अव केहि समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताउनु भयो।

    डा थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा बर्थिड सेन्टर निसन्तान किल्नीक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताउनु भयो।

    बुटबल उपमहानगरपालिका मेयर खेलराज पान्डेयले अस्पतालको बिकास र सेवाको लागी सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तार संगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताउनु भयो।

    अस्पताल बिकास समितीका अध्यक्ष अजयमान श्रेष्ठले थोरै जनशक्तीका बिच पनि धेरै सेवा दिईरहेको बताउनु भयो। उक्त कार्यक्रममा डा ज्ञानहरी मरासिनी लगायतले बोल्नु भएको थियो। कार्यक्रमको संञ्चालन अस्पतालका मेट्रोन ज्योति पौडेलले गर्नु भएको थियो।

    अस्पतालमा विस्तारित स्वास्थ्य सेवा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआईसियु (बेड विस्तार) एसएनसियु बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा उद्घाटन भएको थियो।

    Post Views: 277
    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.