• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

मदन पुरस्कार उरमाल लाई ,गिरीलाई जगदम्बा श्री

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ७, शनिबार ०७:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यस वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’ ले प्राप्त गरेको छ । हिजो बसेको मदन पुरस्कार गुठीको बैठकले काविमोको उरमाललाई मदन पुरस्कार दिने निर्णय गरेको हो । मदन पुरस्कार प्राप्त कृति उरमाल चिया कमानेहरूको कथा हो । भारतीय नेपालीभाषी लेखक काविमोको यसअघि गोर्खाल्यान्ड आन्दोलनको पेरिफेरिमा लेखिएको उपन्यास ‘फातसुङ’ प्रकाशित छ । त्यस्तै बैठकले प्रेमदेव गिरीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ ।‘लोकभाका सङ्कलन र संरक्षण’मा विशिष्ट योगदान पु¥याएस्वरुप गिरीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरीएको गुठीले जनाएको छ । यसवर्षको मदन पुरस्कारका लागि काविमोको “उरमाल” सहित ७ वटा पुस्तक छनोटमा परेका थिए ।

    Post Views: 108
    प्रकाशित मिति: २०८२ भाद्र ७, शनिबार ०७:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.