नेपाली बजारमा सुनको मूल्य तोलाकै २ लाख नाघेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । आज सुनको मुल्य तोलामा १ हजार २ सयले बढेको छ भने चाँदी ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६ सय निर्धारण भएको छ । चाँदी दुई हजार ३६० मा खरिदबिक्री भइरहेको छ । हिजो एक तोला सुन एक लाख ९९ हजार ४००मा किनबेच भएको थियो भने चाँदी दुई हजार ३५० मा कारोबार भएको थियो ।
सुनको मुल्यमा नयाँ किर्तिमान , तोलाकै २ लाख नाघ्यो
सुनको मुल्यमा नयाँ किर्तिमान , तोलाकै २ लाख नाघ्यो

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





