• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गाजाको युद्ध अन्त्य गर्न भइरहेको प्रयासलाई छिटो अघि बढाउन ट्रम्पको आग्रह

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २०, सोमबार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्ध अन्त्य गर्न भइरहेको प्रयासलाई छिटो अघि बढाउन आग्रह गरेका छन्। सोमबारदेखि इजिप्टमा हमास र इजरायलबीच शान्ति वार्ता सुरु हुने तयारी भइरहेको बेला ट्रम्पले यस्तो बताएका हुन् ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत पहिलो चरणको वार्ता यसै हप्ताभित्र पूरा हुने दाबी गरेका छन्। उनले समय अति महत्वपूर्ण छ, ढिलाइ भए ठूलो रक्तपात हुनेछ पनि उल्लेख गरेको छन् ।

    यसअघि हमासले अमेरिकी २० बुँदे शान्ति योजनाका केही अंश स्वीकार गरेको छ, जसमा बन्धक मुक्त गर्ने र गाजाको शासन प्राविधिक सरकारलाई दिने प्रस्ताव गरिएको छ। तर, हमासले आफ्ना हतियार फिर्ता गर्ने र भविष्यमा शासन नगर्ने बारेमा भने प्रस्तावमा केही उल्लेख गरिएको छैन।

    यता इजरायली सेनाले भने गाजामा हवाई आक्रमण रोक्न अमेरिकाले गरेको आग्रहपछि पनि बमबारी जारी राखेको छ। इजरायली प्रवक्ता शोश बेड्रोसियनले पूर्ण युद्धविराम नभएको भन्दै आवश्यक परे आत्मरक्षाका लागि आक्रमण जारी राख्ने बताएका छन्।

    Post Views: 76
    प्रकाशित मिति: २०८२ आश्विन २०, सोमबार ०८:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    उपसभामुखको निर्वाचन चैत २७ गते हुने
    सरकारले बढायो गाडी भाडा
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.