• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

ट्रम्प प्रशासनको आदेशमा शिकागो नजिक टेक्सस राष्ट्रिय सेना तैनाथ, डेमोक्र्याट नेताहरूको तीव्र आपत्ति

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २२, बुधबार ०६:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शिकागो क्षेत्रमा सैनिक पठाउने योजना अनुरुप मंगलबार टेक्सस राष्ट्रिय सेनाका सदस्यहरू इलिनोइको इलवुडस्थित अमेरिकी आरक्षित सेनाको एक केन्द्रमा पुगेका छन् ।

    अन्तराष्ट्रिय संचारमाध्यामका अनुसार सैनिकहरू टेक्सस नेशनल गार्ड चिन्ह लगाएर उपस्थित थिए। यसअघि, टेक्ससका गभर्नर ग्रेग एबटले आफ्ना सुरक्षाकर्मा सदस्यहरू विमान चढ्दै गरेको तस्बिर सार्वजनिक गरेका थिए, तर गन्तव्य खुलाएका थिएनन्।

    इलिनोइका डेमोक्र्याट गभर्नर जे।बी प्रिट्जकरले करिब ४०० टेक्सस सैनिकसहित आफ्नै राष्ट्रिय सैनिक बल पनि सक्रिय गरिन सक्ने बताएका छन्। शिकागोका नगर प्रमुख ब्रान्डन जोन्सनले प्रशासनले “स्थानीय निकायसँग सहकार्य गर्न अस्वीकार गरेको” भन्दै आलोचना गरे।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ आश्विन २२, बुधबार ०६:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.