• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इजरायल र हमासबीचको युद्धविराम घोषणा ऐतिहासिक अवसर : संयुक्त राष्ट्र संघ

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २३, बिहीबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमासबीचको युद्धविराम घोषणालाई ऐतिहासिक अवसर भनेको छन् । महासचिव गुटेरेसले आफ्नो सन्देश सामाजिक सञ्जाल ‘एक्स’मार्फत् सो घोषणाको स्वागत पनि गरेका छन्।

    उनले यो सम्झौताबाट मध्यपूर्वमा लामो समयदेखिको युद्ध टुंगिएर दुई राष्ट्र समाधानतर्फको विश्वसनीय राजनीतिक बाटो खोल्ने बताएका छन् । राष्ट्र संघ महासचिवले यो सहमतिलाई प्यालेस्टाइनी भूभागमा इजरायली कब्जा अन्त्य गर्न सहयोग पुर्‍याउने महत्त्वपूर्ण काम भनेका छन् ।

    गुटेरेसले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कूटनीतिक प्रयासको पनि प्रशंसा गरेका छन् । संयुक्त राष्ट्र संघले अब गाजामा राहत, पुनःर्निर्माण र पुनःस्थापनाका प्रयासलाई अझ तीव्र बनाउने महासचिव गुटेरेसको भनाई छ । उनले सबै पक्षलाई सम्झौताका सर्त पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।

     

     

    Post Views: 65
    प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.