• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

दूषित कफ सिरप उत्पादन गर्ने एक फार्मास्युटिकल कम्पनीका मालिक जी रंगनाथन पक्राउ

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २३, बिहीबार १२:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतको मध्य प्रदेश र राजस्थानमा खोकी औषधीको रुपमा दूषित कफ सिरप उत्पादन गर्ने एक फार्मास्युटिकल कम्पनीका मालिक जी रंगनाथन बिहीबार बिहान चेन्नईको अपार्टमेन्टबाट पक्राउ परेका छन् । सो दूषित कफ सिरप सेवनबाट २० जना बालबालिकाको मृत्यु भएको छ । सोही विषयमा खोजीमा रहेका जी रंगनाथनलाई बिहीबार बिहान चेन्नईको अपार्टमेन्टबाट पक्राउ गरेको हो ।

    भारतिय सञ्चारमाध्यामका अनुसार रंगनाथनको गिरफ्तारी मध्य प्रदेशको छिन्दवाडा जिल्लामा उनको कम्पनीद्वारा उत्पादित कोल्ड्रिफ नामक कफ सिरप सेवनका कारण ती बालबालिकाको मृत्यु भएको हो । यो घटनाले गुणस्तरहीन औषधिको उत्पादन र बिक्रीमाथि व्यापक अनुसन्धानको दबाव बढाएको छ ।

    मध्य प्रदेश प्रहरीका उपअधिक्षक जितेन्द्र जाटको नेतृत्वमा रहेको सात सदस्यीय टोलीले रंगनाथनलाई उनकै निवासबाट पक्राउ गरेको हो । अधिकारीहरूले उनलाई मध्यरात १२ः३० बजे हिरासतमा लिएर तमिलनाडुको काञ्चीपुरम जिल्लामा लगिएको छ । चेन्नईको ड्रग टेस्टिङ ल्याबोरेटरीमा सरकारी विश्लेषकबाट आएको परीक्षण प्रतिवेदनमा उक्त कफ सिरपलाई स्ट्याडर्ड गुणस्तरको नभएको घोषणा गरिएको छ ।

    विश्लेषणमा सिरपमा भोल्युमको आधारमा ४८.६ प्रतिशतसम्म डाइथिलिन ग्लाइकोल नामक विषाक्त औद्योगिक रसायन रहेको पत्ता लागेको छ ।

    Post Views: 70
    प्रकाशित मिति: २०८२ आश्विन २३, बिहीबार १२:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.