• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस पदाधिकारीलाई उमेशजंगको प्रश्न : चार वर्षसम्म किन सुतेर बस्नुभयो ?

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २१, शुक्रबार १४:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले चार वर्षसम्म महाधिवेशनको तयारी नगरेको भन्दै पार्टी नेतृत्वमाथि चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

    जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने–‘अहिले महाधिवेशनबारे विवाद किन ? चार वर्ष अगाडि मंसिर २७ गते आउँछ भन्ने थाहा थिएन । पदाधिकारीहरू किन सुतेर बस्नुभयो ? अनि अहिले अड्काउने ? गर्दा के हुने ? त्यसैले प्रक्रियाबाट अधिवेशन गर्नुपर्छ । कसैले भाँड्न पाइँदैन । सहमतिमा अधिवेशन गरेर निर्वाचन लड्ने हो । निर्वाचनमा कांग्रेस नलडे को लड्छ।’

    फागुनमा निर्वाचन पनि नहुने, संसद् पुनर्स्थापना पनि नहुने बताए । उनले भने– ‘संसद् पुनर्स्थापना गर्न तपाईँहरूले उजुरी नहाल्ने, अरूले गर्दिनुपर्ने ? सांसदहरूले केन्द्रीय समितिमा जानकारी गराउनु पर्दैन ससदबारे ? तपाईंहरु सरकारमा जाने के भएर ढल्यो सरकार ?’

    Post Views: 117
    प्रकाशित मिति: २०८२ कार्तिक २१, शुक्रबार १४:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.