• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बलिउड दिग्गज अभिनेता धमेन्द्रको मृत्युको खबर परिवारद्धारा खण्डन, स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पत्नी हेमा मालिनीको भनाई

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २५, मंगलवार ११:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बलिउड दिग्गज अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई परिवारले खण्डन गरेको छ । धमेन्द्रकी पत्नी हेमामालिनीले आफ्नो श्रीमानको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेकी छन् । आज बिहानैदेखि भारतीय सञ्चारमाध्यमले धर्मेन्द्रको निधन भएको समाचार सम्प्रेषण गरेका थिए ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायत थुप्रै हस्तिहरूले सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली दिएका छन् । तर, परिवारका सदस्यहरूले भने ठाडै अस्वीकार गरेका छन् ।

    धमेन्द्रपत्नी तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनीले एक्समा लेखेकी छन्, ‘जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन । जिम्मेवार च्यानलहरूले एक व्यक्तिको बारेमा झूटो खबर कसरी फैलाउन सक्छन्, जसमा उपचारको प्रभाव देखिँदै छ र उनी ठिक भइरहेका छन् । यो एकदमै अपमानजनक र गैरजिम्मेवार हो । कृपया परिवार र उनीहरुको प्राइवेसीको सम्मान गरौं ।’

     

    Post Views: 118
    प्रकाशित मिति: २०८२ कार्तिक २५, मंगलवार ११:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    Advertisement
    ताजा अपडेट
    • १. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • २. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    • ३. निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारवाही हुने

    • ४. पश्चिम नेपालबाट वर्षा सुरु

    • ५. सरकारले बढायो गाडी भाडा

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.