• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्रीसँग प्रहरी महानिरिक्षक खापुङको बिदाई भेट

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २६, बुधबार १३:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसंग बिदाई भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिदाई भेट भएको हो।

    खापुङ आजदेखि अवकाशमा जाँदै छन् । भेटमा मुख्य सचिव एकनारायण आर्याल र नवनियुक्त आइजिपी दानबहादुर कार्की पनि सहभागी थिए। ७० दिन प्रहरीको नेतृत्व सम्हालेका खापुङ ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन्।

    प्रहरी प्रधान कार्यालयले उनको आजै बिदाई गर्दैछ। बिहीबारदेखि कार्कीले प्रहरी नेतृत्व सम्हाल्दैछन्।

    Post Views: 117
    प्रकाशित मिति: २०८२ कार्तिक २६, बुधबार १३:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र
    अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    Advertisement
    ताजा अपडेट
    • १. बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

    • २. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • ३. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ४. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ५. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.