• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बालाजुस्थित सूर्य फुड प्रोसेसिङ इन्डस्ट्रिजमा छापा : अखाद्य बस्तु र अवैध घ्यू समेत बरामद

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २७, बिहीबार ११:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बालाजु औद्योगिक क्षेत्रमा रहेको सूर्य फुड प्रोसेसिङ इन्डस्ट्रिजले कानुनी अनुमति बिना विभिन्न खाद्य पदार्थहरूको उत्पादन, प्याकेजिङ तथा बिक्री–वितरण गरिरहेको पाइएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमनका क्रममा उद्योगले आटा, मैदा, सुजि, फिङ्गर चिप्स, बेसनलगायतका खाद्य वस्तुहरूको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको र अन्य खाद्य पदार्थ उत्पादनका लागि लिएको अनुमतिपत्रसमेत समयमा नवीकरण नगरेको तथ्य भेटिएको छ ।

    उद्योग परिसरमा अवैध तरिकाले कन्काई डेरी प्रोडक्ट्स प्रालि कन्काई–२, झापा लेखिएको लेबल प्रयोग गरी नौनी पगाली घ्यू उत्पादन गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार सो क्रममा करिब ४०० थान लेबल, ५०० मिलिका ३६ थान र १ लिका ३३ थान प्याक गरिएको घ्यू तथा करिब ५० केजी कच्चा घ्यू बरामद गरिएको हो।

    थप अनुसन्धानका लागि विभागले नमुना संकलन गरेको छ भने सम्बन्धित उद्योगीलाई तीन दिनभित्र सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

     

    Post Views: 82
    प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार ११:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.