• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

ग्लोबल आइएमई बैंकको बार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न

  •  नेपाल चौतारी
  • २०८२ कार्तिक २७, बिहीबार ११:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाले गत आर्थिक वर्षका उपलब्धि, आगामी योजना र बैंकको दीर्घकालीन रणनीतिका बारेमा विस्तृत छलफल गरेको छ ।

    नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति–नियमहरूको पूर्ण पालना गर्दै बैंकले शेयरधनी, ग्राहक र सरोकारवालाहरूको विश्वासलाई अझ सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको बैंकले जनाएको छ ।

    बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा, एटीएम, शाखारहित बैंकिङ सेवा, राजस्व संकलन काउन्टर र वैदेशिक प्रतिनिधि कार्यालयमार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको बताइएको छ । साथै, विश्वका प्रमुख मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै नेपाली जनताको आर्थिक समृद्धिमा योगदान पु¥याउँदै आएको छ ।

    हाम्रो लक्ष्य स्पष्ट छ— सबैका लागि पहुँचयोग्य, दिगो र विश्वस्त बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक रूपान्तरणमा अग्रणी संस्था बन्ने अवस्था रहेको बताइएको छ ।

    Post Views: 54
    प्रकाशित मिति: २०८२ कार्तिक २७, बिहीबार ११:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
    Advertisement
    ताजा अपडेट
    • १. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ४. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • ५. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.