• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

रुसी सेनाद्धारा युक्रेनका दुई सहर नियन्त्रणमा लिएको पुटिनको दाबि

  •  नेपाल चौतारी
  • २०८२ मंसिर १६, मंगलवार १०:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन्। युक्रेन युद्ध अन्त्यका लागि शान्ति सम्झौताको विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुने भेटको अघिल्लो दिन पुटिनले युक्रेनी सहरमा कब्जाको दाबी गरेका हुन् ।

    यसको उद्देश्य रुस अगाडि बढिरहेकाले सम्झौताको आवश्यकता नरहेको सन्देश दिनु रहेको एपी न्युजले जनाएको छ। तर, युक्रेनले पुटिनको दाबीलाई झुठो भन्दै खण्डन गरेको छ।

    पुटिन र रुसी सेनाले यसअघि पनि युक्रेनी सहरहरू समयभन्दा अगाडि नै कब्जा गरेको दाबी पटक–पटक गर्दै आएका छन्। कब्जा गरेको भनिएको पोक्रोभस्क युक्रेनको लागि एक महत्वपूर्ण रक्षात्मक किल्ला हो। रुसले ठूलो मूल्य चुकाएर एक वर्षभन्दा बढी समयदेखि यो सहर कब्जा गर्ने प्रयास गरिरहेको छ।

    Post Views: 60
    प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार १०:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)
    अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह
    अमेरिका र इरानबीच फेरि वार्ताको प्रयास
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • २. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ३. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ४. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ५. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.