• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

एन आई सी एशिया बैंकका ग्राहकलाई प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

  •  नेपाल चौतारी
  • २०८२ मंसिर २३, मंगलवार ०९:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा (प्यान) नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करलाई सरकारी प्रणालीमा अभिलेख गर्न प्यान नम्बर आवश्यक पर्ने जनाएको छ।

    प्यान अद्यावधिक गरेपछि ग्राहकले करकट्टी र कर चुक्ता प्रमाणपत्र लिन बैंकसम्म धाउनु नपर्ने र स्वतः प्रणालीबाटै मिलान हुने बैंकले स्पष्ट पारेको छ।

    ग्राहकहरूले प्यानका लागि बैंकको पोर्टल, मोबाइल बैंकिङ एप वा नजिकैको शाखा कार्यालयमा गएर, ईमेलका लागि बैंकको भिडियो केवाईसी लिङ्क, मोबाइल बैंकिङ एपको ‘माइ प्रोफाइल’ वा शाखा कार्यालय गएर अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकले प्यान अद्यावधिक नगरेको कारण ब्याज कर दाखिला नभएमा वा समस्या आएमा बैंक जिम्मेवार नहुने समेत सचेत गराएको छ। थप जानकारीका लागि बैंकको शाखा वा ग्राहक सम्पर्क केन्द्रमा फोन गर्न सकिनेछ।

     

    Post Views: 81
    प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार ०९:३८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    Advertisement
    ताजा अपडेट
    • १. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    • २. अब प्रहरी कार्यालय धाउन नपर्ने, उजुरीको प्रगति फोन र एसएमएसमार्फत जानकारी

    • ३. ‘मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक’ : प्रधानमन्त्री शाह

    • ४. आज देशलाई सबैभन्दा बढी आवश्यक छ—सम्झौता र मेलमिलाप

    • ५. उपसभामुखको निर्वाचन चैत २७ गते हुने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.