• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दै

  •  नेपाल चौतारी
  • २०८२ माघ २८, बुधबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत मंगलबार तीन खेल हुँदैछन्। समूह ‘डी’, ‘सी’ र ‘बी’का एकएक खेल हुन लागेका हुन् । पहिलो खेलमा अफगानिस्तान र दक्षिण अफ्रिका, दोस्रो प्रतिस्पर्धामा अस्ट्रेलिया र आयरल्यान्ड भिड्दा तेस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिज आमनेसाम्ने हुँदैछन् ।

    अफगानिस्तान र दक्षिण अफ्रिकाको भिडन्त
    पहिलो खेलमा आज दक्षिण अफ्रिका र अफगानिस्तान भिड्दैछन्। यो खेल बिहान ११ बजेर १५ मिनेटमा अहमदाबादमा हुँदैछ । दक्षिण अफ्रिका र अफगानिस्तान दुवै टिमले दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले क्यानडालाई ५७ रनले पराजित गरेको हो । अफगानिस्तान भने पहिलो खेलमा पराजित भएको टिम हो । अफगानिस्तान न्युजिल्यान्डसँग पाँच विकेटले पराजित भएको हो । अफगानिस्तान पहिलो जितका लागि प्रतिस्पर्धा गर्नेछ भने दक्षिण अफ्रिका लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

    दोस्रो खेलमा अस्ट्रेलिया र आरल्यान्डको भिडन्त

    यो खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । विश्वकपमा अस्ट्रेलिया पहिलो खेल खेल्न खेल्न लागेको हो । आयरल्यान्ड भने पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजित भएको छ। आजको खेलमा अस्ट्रेलिया र आरल्यान्ड दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

    तेस्रो खेलमा वेस्ट इन्डिज र इंग्ल्यान्डको प्रतिस्पर्धा
    विश्वकपमा पहिलो खेलमा विजयी भएका वेस्ट इन्डिज र इंग्ल्यान्ड दुवै टिम दोस्रो जितको खोजीमा छन् । पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई चार रनले हराएको हो । वेस्ट इन्डिजले भने स्कटल्यान्डलाई ३५ रनले हराउँदै विजयी सुरुवात गरेको हो। यो खेल बुधबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बइस्थित वनखेडे मैदानमा हुँदैन ।

    Post Views: 60
    प्रकाशित मिति: २०८२ माघ २८, बुधबार ११:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी
    मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर
    प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?
    Advertisement
    ताजा अपडेट
    • १. गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

    • २. मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

    • ३. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ४. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह

    • ५. सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.