• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अछाम-२ मा रास्वपाका भूपदेव शाहलाई उज्यालो नेपालका उम्मेदवार रावलको समर्थन

  •  नेपाल चौतारी
  • २०८२ फाल्गुन ३, आईतवार १८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अछाम जिल्ला क्षेत्र नं. २ मा उम्मेदवारी समायोजन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले समर्थन गर्ने सहमति भएको हो ।

    आइतबार भएको आपसी समझदारीअनुसार रावलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शाहको पक्षमा समर्थन जनाउने निर्णय गरिएको बताइएको छ । लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, पारदर्शिता तथा राजनीतिक परिवर्तनका साझा एजेन्डालाई सुदृढ बनाउने उद्देश्यले सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।

    सहमति दस्तावेजअनुसार शाहले अछाम क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन, कृषि तथा स्थानीय उत्पादनको संरक्षण-प्रवर्द्धन तथा दुर्गम क्षेत्रका नागरिकसम्म राज्य सेवा प्रभावकारी रूपमा पुर्‍याउनेलगायत विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उज्यालो नेपाल पार्टीले पनि शाहको पक्षमा चुनावी अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ । सहमति पत्रमा दुवै उम्मेदवारको हस्ताक्षर रहेको जानकारी दिइएको छ ।

    Post Views: 161
    प्रकाशित मिति: २०८२ फाल्गुन ३, आईतवार १८:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले बढायो गाडी भाडा
    इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह
    सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’
    Advertisement
    ताजा अपडेट
    • १. सरकारले बढायो गाडी भाडा

    • २. इन्धन आयात लाग्ने कर तथा अप्रत्यक्ष शुल्कलाई स्थायी रुपले नै घटाउन कांग्रेस सांसद थापाको आग्रह

    • ३. सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ जारी’

    • ४. कानुन व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेशमा रोक, नागरिक एपमार्फत गेट पास अनिवार्य

    • ५. राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर : प्रधानसेनापति सिग्देल

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.