• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

इरानले लारिजानी हत्याको निर्णायक बदला लिने धम्की

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ४, बुधबार १०:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव अली लारिजानीको हत्याको “निर्णायक बदला” लिने धम्की दिएका छन्।

    हातामीले मंगलबार लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको प्रतिशोध लिन आवश्यक कदम चाल्ने बताए। उनले भने, “सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई यस्तो निर्णायक जवाफ दिनेछौं, जसले अरूका लागि चेतावनीको काम गर्नेछ र उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो हुने अवस्था सिर्जना गर्नेछ।”

    इरानले मंगलबारै सचिव लारिजानीको मृत्यु पुष्टि गरेको थियो। त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो।

    समाचार एजेन्सी एएफपीका अनुसार, इरानको रिभोल्युशनरी गार्ड्स (आईआरजीसी) ले लारिजानीको मृत्युको प्रतिशोध स्वरूप मध्य इजरायलमा मिसाइल प्रहार गरिएको बताएको छ। आईआरजीसी इरानको नियमित सेनाभन्दा अलग्गै संगठन हो।

    Post Views: 61
    प्रकाशित मिति: २०८२ चैत्र ४, बुधबार १०:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह
    सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
    ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै
    Advertisement
    ताजा अपडेट
    • १. कांग्रेसमा कारबाहीको तयारी : गगनको संकेत, पूर्णबहादुरको प्रतिवाद

    • २. एक दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य

    • ३. सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्ण पाठ)

    • ४. वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी, तीन दर्जन कर्मचारी परिचालन

    • ५. कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु

    चर्चित
    • १. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • २. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • ३. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ४. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ५. संविधान संशोधन कार्यदलको पहिलो बैठक बस्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.