• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

अमेरिकी शेयर बजार बढ्यो, कच्चा तेलको मूल्य घट्यो

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १०, मंगलवार ०८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिका र इजरायले इरानमाथि आक्रमण सुरु गरेपछि जारी युद्धको असरले प्रभावित हुँदै आएको विश्व बजारमा सोमबार साँझ ठूलो राहतको संकेत देखिको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको भनेर सोसल मिडियामा गरेको एक पोस्टले युद्ध रोकिने आशमात्र देखाएन, विश्व अर्थतन्त्रमा झिनो आशाको किरण देखिएको छ । यद्यपि इरानले अमेरिकासँग सम्वादमा नरहेको जवाफ दिइसकेको छ ।

    ट्रम्पको सन्देशपछि अमेरिकी बजारमा उल्लेखनीय उछाल देखिएको छ । सोमबार वाल स्ट्रिटमा निकै चहलपहल देखियो । अमेरिकामा ५०० ठूला कम्पनीहरुको शेयर सूचकांक ९एस एण्ड पी ५००० देखि प्रविधि कम्पनीहरु धेरै भएको अमेरिकी शेयर बजार सूचकांक नास्ड्याकसम्म सबै सूचकांकहरूमा वृद्धि भएको छ ।

    यद्यपि इरानले प्रत्यक्ष वार्ताको खण्डन गरेपछि यो वृद्धि केही सीमित भयो ।

    ट्रम्पले इरानसँग ‘सकारात्मक वार्ता’ र आगामी ५ दिनसम्म आक्रमण स्थगित गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ ।

    ११४ डलर प्रति ब्यारेल नाघेको ब्रेन्ट क्रूड(कच्चा तेलको एक प्रकार) को मूल्य ११–१३ प्रतिशतले घटेर १०० डलरभन्दा तल झरेको थियो । यद्यपि पछि मूल्य पुनस् केही बढेको छ ।

    विश्व बजारमा कच्चा तेलको मूल्य घट्नुलाई सकारात्मक संकेत मान्न सकिन्छ ।

    Post Views: 49
    प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलवार ०८:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.