• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी जारी

  •  नेपाल चौतारी
  • २०८२ चैत्र १०, मंगलवार ११:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । मध्यपूर्वमा जारी युद्धकाबीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।

    बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’

    मध्यपूर्वमा जारी युद्धकाबीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।

    बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’

    सेनाले ‘एक्स’ पोस्टका माध्यमबाट केही समयअघि भनेको छ, ‘कुवेती एयर डिफेन्स अहिले दुश्मनको मिसाइल र ड्रोन हमलाहरूको सामना गरिरहेको छ ।’

    सेनाले नागरिकलाई सम्बन्धित अधिकारीहरूका तर्फबाट सुरक्षाका लागि जारी निर्देशनहरूको पालन गर्न आग्रह गरेको छ ।

    Post Views: 19
    प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलवार ११:३१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो
    Advertisement
    ताजा अपडेट
    • १. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • २. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ३. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ४. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    • ५. राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    • ५. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.