• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

बालेनको शपथ शुक्रबार १२ वजेर ३४ मिनेटमा, १०८ वटुकबाट स्वस्तिक बाचन गरिने

  •  नेपाल चौतारी
  • २०८२ चैत्र ११, बुधबार १२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार १२ वजेर ३४ मिनेटमा शपथ लिने भएका छन् । ज्योतिषले जुराएका साइत अनुसार बालेनले १२ वजेर ३४ मिनेटमा शपथ लिनका लागेका हुन् ।

    बालेनको सचिवालयका अनुसार शपथ भन्दा अगाडि १०८ वटुकबाट स्वस्तिक बाचन गरिनेछ भने १०८ बौद्ध लामा गुरुहरूबाट मंगल बाचन गरिने छ । साथै ७ जना ब्राहमणबाट शंखनाद गर्ने कार्यक्रम राखिनेछ ।

    बालेनको सचिवालयका एक सदस्यले भने–‘नयाँ प्रधानमन्त्रीज्यूले म भनेर शपथको सुरुवात ठिक्क १२ वजेर ३४ मिनेटमा गर्नुहुनेछ ।त्यो भन्दा अगाडि १०८ वटुकबाट स्वस्तिक बाचन गरिनेछ भने १०८ बौद्ध लामा गुरुहरूबाट मंगल बाचन गरिने छ । साथै ७ जना ब्राहमणबाट शंखनाद गर्ने कार्यक्रम छ ।’

    Post Views: 183
    प्रकाशित मिति: २०८२ चैत्र ११, बुधबार १२:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
    सुनचाँदीको मूल्य स्थिर
    सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी
    Advertisement
    ताजा अपडेट
    • १. सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

    • २. सुनचाँदीको मूल्य स्थिर

    • ३. सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा,आजै सपथको तयारी

    • ४. डीपी अर्याल सभामुखमा प्रस्तावित, रविले दिए सबै दललाई धन्यवाद

    • ५. गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित

    चर्चित
    • १. सरकारले २४ घण्टाभित्र सट्टेबाजी एप र वेबसाइट बन्द गर्ने सरकारको निर्णय

    • २. सामाजिक सुरक्षा भत्ता उमेर ७५ वर्ष पुर्‍याउने प्रस्ताव

    • ३. पार्टीको विषेश महाधिवेशन र विषेश महाधिवेशनलाई आधिकारिकता दिने आयोगको निर्णय बद्नियतपूर्ण : गुरु बराल

    • ४. गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

    • ५. सेतो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न, परम्परागत परिक्रमा पूरा

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.