कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

- अ-
- अ
- अ+
काठमाडौं। नेपाली कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार खड्कालाई पक्राउ गरेको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणअन्तर्गत अनुसन्धान गर्न पक्राउ गरिएको हो।
भदौ २४ गते प्रदर्शनकारीहरूले बूढानीलकण्ठस्थित उनको घर जलाइदिएका थिए। उनको घरबाट लाखौँ रूपैयाँ भेटिएको भन्दै पैसा उडाइएको भिडिओ पनि त्यतिबेला सार्वजनिक भएको थियो।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





