• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

वैदेशिक रोजगार विभागको सूचना : विमानस्थल जाँदा थप कागजात अनिवार्य

  •  नेपाल चौतारी
  • २०८२ चैत्र २३, सोमबार २१:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने श्रमिकहरूलाई विमानस्थलमा केही थप कागजात अनिवार्य रूपमा साथमा राख्न निर्देशन दिएको छ।

    सूचना अनुसार यही चैत २९ देखि लागू हुने व्यवस्था अनुसार, गन्तव्य मुलुकसम्म यात्रा गर्नुपर्ने हवाई टिकट र सो टिकटको विल/रसिद अनिवार्य रूपमा साथमा हुनुपर्नेछ।

    त्यसैगरी, म्यानपावर कम्पनी (इजाजतप्राप्त संस्था) मार्फत जाने श्रमिकहरूले सो कम्पनीलाई बुझाएको सेवा शुल्कको आधिकारिक रसिद पनि आफूसँग राख्नुपर्ने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ।

    साथै, सबै इजाजतप्राप्त कम्पनीहरूले श्रमिकबाट प्राप्त सेवा शुल्कको भौचर/रसिद वा भरपाई अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउनुपर्ने निर्देश पनि दिइएको छ।

    image-99-1775490763.png

    Post Views: 43
    प्रकाशित मिति: २०८२ चैत्र २३, सोमबार २१:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पाटनमा दुई युवकमाथि छुरा प्रहार
    सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने
    नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
    Advertisement
    ताजा अपडेट
    • १. पाटनमा दुई युवकमाथि छुरा प्रहार

    • २. सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

    • ३. नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

    • ४. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ५. पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ३. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ४. इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो, ध्वस्त भयो : अमेरिकी राष्ट्रपति ट्रम्प

    • ५. नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नेपालको उमेदवारी

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.