• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच महत्वपूर्ण संवाद

  •  नेपाल चौतारी
  • २०८३ बैशाख ९, बुधबार १४:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन्।

    प्रधानमन्त्री कार्यालयमा भएको उक्त भेटलाई पछिल्ला राजनीतिक र प्रशासनिक घटनाक्रमसँग जोडेर हेरिएको छ।

    व्यवसायी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध तथा सम्बन्धित कम्पनीमा सेयर स्वामित्व रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनाको घेरामा परेका छन्। उक्त विषय सार्वजनिक भएपछि उनको भूमिकामाथि प्रश्न उठ्दै राजीनामाको मागसमेत उठ्न थालेको छ।

    Post Views: 8
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार १४:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन
    नेप्से परिसूचक २.९५ अंकले घट्यो
    गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने
    Advertisement
    ताजा अपडेट
    • १. ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

    • २. नेप्से परिसूचक २.९५ अंकले घट्यो

    • ३. गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने

    • ४. सुधन गुरुङको सन्देश: रामराज्यका लागि त्याग र साहस चाहिन्छ

    • ५. गृहमन्त्री गुरुङले दिए राजीनामा

    चर्चित
    • १. संसदीय समितिमा एमाले र नेकपाका उमेदवारलाई सघाउन कांग्रेसको ह्वीप

    • २. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • ३. सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता,विशेष महाधिवेशन अनुमोदित

    • ४. एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन

    • ५. इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.