• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पश्चिम बंगालमा जारी मतगणनामा भारतिय जनता पार्टीको सुरुवाती अग्रता

  •  नेपाल चौतारी
  • २०८३ बैशाख २१, सोमबार ११:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पश्चिम बंगालमा जारी मतगणनामा भारतिय जनता पार्टीले सुरुवाती अग्रता लिएको छ । २ सय ९३ सिट मध्ये एउटा सिट फलतामा बाहेक सबैको मतगणना जारी छ। फलतामा भने मे २१ मा पुनः मतदान हुने छ। प्रारम्भिक रुझान अनुसार भारतीय जनता पार्टी ले बहुमततर्फ अग्रता लिएको देखिन्छ।

    भाजपा १५७ सिटमा अगाडि छ भने तृणमूल कांग्रेस ११५ सिटमा अघि बढिरहेको छ। भवानीपुर सिटमा ममता बनर्जी पछाडि परेकी छन् भने सुवेन्दु अधिकारी अगाडि छन्। त्यस्तै पानीहाटी सिटमा आरजी कर बलात्कार पीडितकी आमा रत्ना देबनाथले अग्रता लिएकी छन्।

    नरेन्द्र मोदीले जहाँ झालमुडी खाएका थिए, त्यही क्षेत्रमा भाजपा चारै सिटमा अगाडि छ। यी सिटहरू झारग्राम, बिनपुर, गोपीबल्लभपुर र नयाग्राम हुन्।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ बैशाख २१, सोमबार ११:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
    प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    Advertisement
    ताजा अपडेट
    • १. अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

    • २. आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

    • ३. प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

    • ४. बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    • ५. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.