• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

रौतहटमा सुटकेशभित्र राखिएको अवस्थामा साहको  शव फेला

  •  नेपाल चौतारी
  • २०८२ भाद्र ८, आईतवार ०९:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रौतहटको गौर नगरपालिका– ९ मा सडक किनारमा सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ । शव रौटहटको माधवनारायण नगरपालिका– २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार डोरीले बाँधिएको अवस्थामा सुटकेश भेटिएपछि रातभरि प्रहरीले रुँगेर बसेको थियो। बिहान आफै घटनास्थल पुगेको र सुटकेश खोलेर हेर्दा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार साहको भारतको मजफरपुरमा विवाह भएको थियो । उनी हाल माइतीमा बस्दै आएकी थिइन् । शव गएराति गौर नगरपालिका ९ स्थित गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेटनजिकै भेटिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    Post Views: 65
    प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ०९:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी रहेको काँग्रेसको निष्कर्ष
    पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता
    संसदीय समितिमा सदस्यहरूको जिम्मेवारी हेरफेर
    Advertisement
    ताजा अपडेट
    • १. कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र एकतर्फी रहेको काँग्रेसको निष्कर्ष

    • २. पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता

    • ३. संसदीय समितिमा सदस्यहरूको जिम्मेवारी हेरफेर

    • ४. दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

    • ५. प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.