• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आफ्ना सिमितता प्रति जानकार छु, कार्यकालमा सकेको राम्रो गर्छु : नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ

  •  नेपाल चौतारी
  • २०८२ भाद्र १९, बिहीबार १०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो सिमितता प्रति जानकार रहेको भन्दै कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन् ।

    गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन । मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’

    खापुङले आफू स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेकाले सकल दर्जाको हितको खातिर काम गर्ने बताए । उनले अपराध अनुसन्धानमा गहन चुनौती रहेको बताए ।

    उनले एआई, साइबर, क्रिप्टो लगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न हाम्रो क्षमता विस्तार गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे । महानिरिक्षक खापुङले प्रविधि र साधन स्रोतले सम्पन्न प्रहरी बनाउने समय आएको बताए ।

    Post Views: 100
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहीबार १०:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. स्पष्टीकरण पार्टी एकताका लागि बाधक : डा. शशांक(वक्तव्यसहित)

    • २. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    • ३. रास्वपाद्वारा ११ संसदीय समिति सभापतिका उम्मेदवारको सूची सार्वजनिक

    • ४. लेखा समितिको सभापतिमा काँग्रेसलाई समर्थन गर्ने रास्वपाको निर्णय

    • ५. राज्य व्यवस्था तथा सुशासन सभापतिमा हरि ढकाल

    चर्चित
    • १. प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कुन मन्त्रीको सम्पत्ति कति ?

    • २. संसदिय दलकाे नेता कि वरिष्ठ वा सबैभन्दा युवालाई छानौ – अर्जुननरसिंह केसी

    • ३. निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य, कार्यान्वयन नगरे कारबाही गर्न मन्त्रालयको निर्देशन

    • ४. प्रतिनिधिसभा : समिति सभापतिका लागि शुक्रबार निर्वाचन हुने

    • ५. प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.