• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    #congress #gaganthapa #bishowaprakashsarma #samsad

आज नेपाली बजारमा सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २२, आईतवार १०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ । सुन दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ । शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी प्रतितोला दश रूपैयाँ बढेर दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार चाँदी दुई हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

    Post Views: 53
    प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार १०:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी
    राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट
    सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्दै सरकार
    Advertisement
    ताजा अपडेट
    • १. करण केसीलाई क्यानले गर्‍यो कारवाही

    • २. सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

    • ३. राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

    • ४. सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ५. ३३ अर्बका मेगा प्रोजेक्टले फेरिँदै पोखराको मुहार

    चर्चित
    • १. निजी मिडियामा विज्ञापन रोक्ने सरकारी निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    • २. सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो

    • ३. इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

    • ४. पूर्वमन्त्री खड्का थप सात दिन हिरासतमा रहने

    • ५. लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.