• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मन्त्रीपरिषदको प्रमुख कसलाई भन्ने विवाद हुँदा सैनिक मुख्यालय अगाडि जेनजी समूहबीच झडप

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २६, बिहीबार १५:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मन्त्रीपरिषदको प्रमुख कसलाई भन्ने विवाद अन्तरिम मन्त्रीपरिषदको प्रमुख कसलाई बनाउने भन्ने विषयमा जेनजीका समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच सैनिक मुख्यालय अगाडि कुटाकुट भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेटाइखेदाइ भकुरिरहेका छन् ।

    हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् । बिहीबार सुन्धारामा यही विषयले उग्र रूप लिँदा साम्पाङ समर्थक र अन्य समूहबीच झडप भएको हो। परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको छ।

    राजनीतिक मागसहित सुरु भएको यो आन्दोलन अहिले सत्ता संरचनाको आमूल परिवर्तनमा पुगिसकेको छ। सरकारले नियन्त्रण गुमाएपछि देश आज सरकारविहीन अवस्थामा पुगेको छ। नेपाली सेना मात्र सक्रिय रहँदै अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाइरहेको छ। सेनाले विभिन्न जेनजी समूहसँग वार्ता गरेर निकास खोज्ने प्रयास गरिरहेको छ।

    Post Views: 120
    प्रकाशित मिति: २०८२ भाद्र २६, बिहीबार १५:०३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.