नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशिला कार्कीले सपथ लिएकी छन ।
राष्ट्रपतिको कार्यालयमा आज आयोजित समारोहमा उनको सपथ भएको हो । देश , इश्वर र जनताका नाममा कार्कीके सपथ लिईन ।
राष्ट्रपतिको अन्तरनिहित अधिकार स्वरुप उनले नियुक्ति र सपथ लिएकी हुन ।






