• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पंचायतको करेन्ट, माओवादीयुद्धमा अन्धाधुन्द गोली र जेन–जीको भौतिक आक्रमणबाट बाँचेका देउवा

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १, बुधबार १०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाली कांग्रेसका सभापति शेरहादुर देउवामा माथि अहिले जेनजीले गरेको विरोध प्रर्दशनमा मात्र होइन पंचायत र माओवादी द्धन्दमा समेत ज्यान नै लिने गरि आक्रमण भएका थिए ।

    जेनजी प्रदर्शनमा क्रममा कांग्रेस सभापति देउवामाथि बुढानिलकण्ठस्थित घरैमा आक्रमण भयो । घरमा आगजनी र श्रीमति आरजु राणामाथि पनि साङ्घातिक आक्रमण भयो । जेनजीको प्रर्दशनको दोश्रो दिन धेरै नेता कार्यकर्ता तथा सार्वजनिक सम्पत्तिमा विध्वंस मच्याए पनि भौतिक आक्रमणमा पर्ने भने देउवा दम्पति मात्र हुन् ।

    तत्कालीन माओवादी लडाकुले २०५९ भदौ ८ गते  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालिको पहलवानपुर र मसुरियाबीच पर्ने अमखैया जंगलमा आक्रमण गरेको थियो । माओवादी लडाकुले त्यसबेला अन्धाधुन्ध गोली चलाउदा देउवाको जीवन जोखिममा परेको थियो । त्यसबेला माओवादि लडाकुले हानेको गोलिले प्रहरीको गाडीका पछाडिका पाङ्ग्रा पन्चर भएका थिए । देउवा सवार गाडीमा पनि तीन गोली लाग्यो । अगाडिका प्रहरीले जवाफी फायर गरेर देउवालाई जोगाएका थिए ।

    यसैगरि सभापति देउवामाथि पंचायतकालमा पनि शासकहरूले गुद्वारबाट छडी घुसारेका थिए भने जिब्रोमा करेन्ट लगाएका थिए । नेपाली कांग्रेस दोलखाका महासमति सदस्य भरतप्रसाद उप्रेतीले बताउने गरेका थिए । देउवालाई यही कारणले त्यो बेला बस्न हुँदैनथ्यो । करेन्ट लगाएकाले उनी अहिले पनि राम्रोसँग बोल्न सक्दैनन् ।

    Post Views: 259
    प्रकाशित मिति: २०८२ आश्विन १, बुधबार १०:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.