• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेस नेता राजभण्डारीद्वारा जेनजी प्रर्दशनका कारण ध्वस्त मुलुक पुनः निर्माणका लागि ५१ लाख सहयोगको घोषणा

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २, बिहीबार ०५:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजीको प्रदर्शनका कारण अस्तव्यस्त बनेको मुलुक पुर्ननिर्माणका लागि भन्दै नेपाली कांग्रेसका नेता दिब्यमणी राजभण्डारीले ५१ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । राजभण्डारीले सामाजिक संजाल फेसबुक मार्फत सो घोषणा गरेका हुन् ।

    पुर्व सांसद समेत रहेका राजभण्डारीले युवा सहिदहरूलाई श्रद्धान्जली भन्दै सो रकम राष्ट्र निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उनले सबैलाई राष्ट्र निर्माणमा सहयोग गर्न समेत अपिल गरेका छन् ।

    राजभण्डारीले कोरोनाकालमा केन्द्रीय राहत कोषमा सबैभन्दा पहिला ५ लाख दिने घोषणा गरेका थिए ।

    साथै कोरोनाका कारण व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नुपर्ने भएपछि न्यूरोडस्थित आफ्नो व्यवसायिक कम्प्लेक्स दोलखा छेंमा भाडामा रहेकाहरुसँग राजभण्डारीले दुई महिनाको भाडा नलिई उनीहरुलाई राहत दिएका थिए ।

    Post Views: 169
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ०५:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.