• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जेनजी आन्दोलनका नाममा नेपालको राजनीतिक उपलब्धिमाथि धावा बोल्ने कोशीस भयो : नेता सिंह

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २, बिहीबार ११:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनका नाममा नेपालको राजनीतिक उपलब्धिमाथि धावा बोल्ने कोशीस भएको टिप्पणी गरेका छन् । बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरे ।

    नेता सिंहले राजनीतिक उपलब्धि सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले भने, ‘अहिलेको वर्तमान परिस्थितिमा जुन जेनजीको प्रदर्शन भयो । यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’

    जेनजीको प्रदर्शनको क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विराटनगरको कोइराला निवास, बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, ठमेलको चाक्सीबारीस्थित गणेशमान सिंह निवास लगायतका सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरिएको भन्दै उनले यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे । उनले लोकतन्त्रमाथि खेल्ने काम नगर्न चेतावनी पनि दिए ।

    नेता सिंहले जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको भन्दै अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न नेपाली कांग्रेसले नेतृत्व लिने बताए ।

    Post Views: 122
    प्रकाशित मिति: २०८२ आश्विन २, बिहीबार ११:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.