• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसको केन्द्रीय र ४८ जिल्ला कार्यालयमा आगजनी, केन्द्रीय कार्यालयमा १० करोडको क्षति

"३६ केन्द्रीय र ९५ स्थानीय नेताका घरमा क्षति "
  •  नेपाल चौतारी
  • २०८२ आश्विन ५, आईतवार १६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । कांग्रेसले सार्वजनिक गरेको विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयबाहेक ४८ जिल्लाका पार्टी कार्यालय जलेका छन् । त्यसैगरि पार्टीका दुई प्रदेश सभापतिसहित ३६ केन्द्रीय नेताको घरमा तोडफोड, लुटपाट र आगजनी भएको छ ।

    यसैगरी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा लुटपाट, तोडफोड र आगजनी हुँदा १० करोड रुपैयाँबराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ । पार्टी कार्यालयको माथिल्लो बैठक कक्षका अधिकांश कुर्सी चोरी भएको बताइएको छ । केन्द्रीय समितिको बैठक हलका कुर्सीहरू भने डढेर मेटल फ्रेम बाँकी छन् ।

    नेपाली कांग्रेसले पार्टी कार्यालयमा भएको क्षति एकीन गर्न र पुनर्निर्माणका लागि लाग्ने खर्चको ‘इस्टिमेट’ तयार पार्न पुलचोक क्याम्पसका प्राध्यापकको नेतृत्वमा समिति नै बनाएको छ । उक्त समितिमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको जग हाल्दादेखि काम गरेका इन्जिनियरहरू समेटिएको नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    Post Views: 97
    प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.