• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण ,भदौ २४ गतेको आन्दोलनमा आपराधिक समूह प्रवेश गरि हिंसा मच्चाएको दाबी

  •  नेपाल चौतारी
  • २०८२ आश्विन १५, बुधबार ०६:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले सरकारले दण्डहीनतालाई प्रोत्साहन गर्न लागेको भन्दै त्यसो नगर्न सरकारलाई सचेत गराएको छ । मंगलबार एक विज्ञप्तिमार्फत कांग्रेसले जेनजी आन्दोलनका पीडितलाई आतंकित गर्ने र सप्रमाण भेटिएका अपराधीलाई उन्मुक्ति दिँदै जाने सरकारको नीति भए कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

    कांग्रेसले ुजेन–जीुको आन्दोलनमा २४ गते अपराधिक समूह प्रवेश गरी हिंसा मच्चाएको दाबी गरेको छ । ‘भाद्र २३ गते जेन–जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको आवरणमा आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न अपराधिक समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाहरू घटाउन थाले, जसबाट हरेक क्षेत्रका निजी तथा सार्वजनिक संरचनाहरू तोडफोड, आगजनी र लुटपाट गरी ध्वस्त बनाइए, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सरकारका तर्फबाट घटनाको छानबिन आयोग बन्नु सकारात्मक भए पनि आयोगलाई देखाएर दण्डहीनता सुरु गर्न लागेको कांग्रेसको आरोप छ ।

    Post Views: 136
    प्रकाशित मिति: २०८२ आश्विन १५, बुधबार ०६:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    प्रधानमन्त्री बालेन र अमेरिकी कार्यबहाक राजदूत मेगनबीच भेटवार्ता
    सिंहदरबारमा सर्वदलीय बैठक सुरू
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.