• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रतिनिधि सभा विघटन विरुद्ध काँग्रेस र एमाले सर्वोच्च अदालत जाने तयारीमा

  •  नेपाल चौतारी
  • २०८२ आश्विन २१, मंगलवार १४:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते प्रतिनिधि सभा विघटन गरिएको निर्णय विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमाले सर्वोच्च अदालत जाने तयारीमा रहेका छन्। दुवै दलले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै सो निर्णय बदर गराउनका लागि आन्तरिक छलफल शुरु गरेका हुन्।

    सोमबार निर्वाचन आयोगले आगामी फागुन २१ गते नयाँ निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि दलहरूले संवैधानिक चुनौतीका रूपमा अदालतको ढोका ढकढक्याउने तयारी तीव्र बनाएका हुन्।एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अन्तरिम प्रधानमन्त्रीको सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटन संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको कारण त्यसविरुद्ध कानुनी कदम चाल्नेबारे छलफल भइरहेको छ। उनले असंवैधानिक तबरले प्रतिनिधि सभा विघटन भएकाले संविधान र लोकतन्त्रको रक्षा गर्न दलहरूबीच छलफल हुनु स्वाभाविक भएको बताए ।

    यसबीच नेपाली कांग्रेसभित्र पनि सर्वोच्च अदालतमा संयुक्त या अलग–अलग रूपमा मुद्दा दायर गर्ने विषयमा नेताहरूबीच परामर्श जारी रहेको स्रोतले जनाएको छ। नेपाली कांग्रेसले पनि प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेको छ । कांग्रेसका एक नेताका अनुसार नेपाली कांग्रेस कहिल्यै पनि प्रतिनिधिसभा विधाटनको पक्षमा नरहेको बताए ।

    उनले भने २०५१ सालको मध्यावधि आफ्नै पार्टीका प्रधानमन्त्री गिरिजाप्रसदा कोइरालाले गर्दा पनि कांग्रेस विपक्षमा थियो र २०५८ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले विघटन गर्दा पनि प्रतिनिधिसभा विघटनको पक्षमा रहेकाले अहिले पनि प्रतिनिधि सभाको पुनःस्थापनाका लागि जुनसुकै कदम चाल्ने स्पष्ट पारे ।

    Post Views: 167
    प्रकाशित मिति: २०८२ आश्विन २१, मंगलवार १४:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.